५५ प्रतिशत उद्योगीले लगानीको योजना स्थगित गरे : परिसंघ
उद्योगी व्यवसायीको संस्था नेपाल उद्योग परिसंघले गरेको एक अध्ययनले अर्थतन्त्रमा शिथिलता कायमै रहेको देखाएको छ।
वायुसेवा निगमका कारण ईयूको कालोसूचीबाट हटेन भन्नु भ्रम हो : प्रवक्ता
नेपाल वायुसेवा निगमले यूरोपेली संघ (ईयू)ले नेपाललाई कालोसूचीबाट नहटाउनुमा आफू कारक नभएको जनाएको छ।