पूर्व सूचना प्रणालीमा पुर्याएको योगदानका लागि एनसेललाई सम्मान
पूर्व सूचना प्रणालीमा पुर्याएको योगदानका लागि सरकारले एनसेललाई सम्मान गरको छ।
खाद्यान्न, दाल, मसलाको मूल्यमा चर्को वृद्धि, मूल्यवृद्धि दर भने ५.२६ प्रतिशत मात्रै
नेपाल राष्ट्र ब्यांकले पुसमा औसत उपभोक्ता मूल्यवृद्धि दर ५.२६ प्रतिशत रहेको तथ्यांक सार्वजनिक गरेको छ।