आलु, प्याज र तरकारीको मूल्य अभिवृद्धि कर खारेज, मदिरा र चुरोटको मूल्य बढ्ने
सरकारले आलु, प्याज र तरकारीमा लाग्दै आएको मूल्य अभिवृद्धि कर खारेज गरेको छ।
पुरानै नीति तथा कार्यक्रमको नयाँ प्रस्तुति, नागमतीको विवादित बाँध अघि बढाइने
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।