वीरेन्द्रनगरमा गठबन्धन र एमालेबीच तीव्र प्रतिस्पर्धा
कर्णालीको राजधानी वीरेन्द्रनगरमा गठबन्धन र नेकपा (एमाले) का उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा चलिरहेको छ।
स्थगन भएकामध्ये १९ मतदान केन्द्रमा निर्वाचनको नयाँ मिति तय
वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा विवादका कारण स्थगन भएका ८५ मतदान केन्द्रमध्ये १९ केन्द्रमा आउँदो जेठ १, २ र ३ गतेका लागि नयाँ निर्वाचन मिति तय गरिएको छ।