इलाममा २० जनाको उम्मेदवारी
प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि इलाम-२ मा २० जनाले उम्मेदवारी दर्ता गराएका छन्।
तीन वटा निर्वाचन क्षेत्रको पुनः मतगणना माग गरिएका रिट खारेज
सर्वोच्च अदालतले २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको रुपन्देही-२, इलाम-२ र धनुषा-२ को पुनः मतगणना माग गरिएको रिट खारेज गरेको छ।