HimalKhabar.com :: A Complete Nepali Political News Portal
चुनाव
मतदाता नामावलीमा नाम भेटिएन, तत्काल ११०२ मा फोन गर्नुस्: आयोग निर्वाचन आयोगले मतदाता नामावलीमा नाम नभेटिनेहरूलाई टोल फ्री नम्बरमा फोन गर्न आग्रह गरेको छ।
‘म नहुँदा जिल्ला नेतृत्वविहीन भएपछि सर्लाही फर्केको हुँ’ ‘प्रतिनिधि सभामा सर्लाही-१ मा नेपाली कांग्रेस र सर्लाही-२ मा लोसपाले पाउने सहमति भएको थियो। माथिबाट उम्मेदवार लादियो। सहमति विपरीत माओवादी र कांग्रेसबाट उम्मेदवारहरू लादिए।’