मकवानपुर-१ मा राप्रपाका सिंह निर्वाचित
मकवानपुर-१ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपकबहादुर सिंह निर्वाचित भएका छन्।
लमजुङबाट एमाले उपमहासचिव गुरुङ विजयी
लमजुङको प्रतिनिधि सभा सदस्यतर्फ नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन्।