HimalKhabar.com :: A Complete Nepali Political News Portal
चुनाव
घनश्याम भुसाललाई हराउँदै छविलाल विश्वकर्मा निर्वाचित रुपन्देही १ बाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा (एमाले)का उम्मेदवार छविलाल विश्वकर्मा निर्वाचित भएका छन्।
कञ्चनपुर-१ मा एमालेका तारा लामा तामाङ विजयी कञ्चनपुर-१ मा नेकपा (एमाले)का उम्मेदवार तारा लामा तामाङ निर्वाचित भएका छन्।