प्राविधिक शिक्षालाई श्रम बजारसँग जोड्ने ‘पोखरेली अभ्यास’
प्राविधिक शिक्षालाई श्रम बजारसँग जोड्ने गरी पोखरेली युवाले अभ्यास गरेको नयाँ ‘मोडेल’ले सरोकारवालालाई आकर्षित गरेको छ।
पत्रकारिताका सच्चा ‘मेन्टर’
गोकुल पोखरेल भन्नुहुन्थ्यो, “पत्रकार कहिल्यै ‘रिटायर्ड’ हुँदैन।” उहाँको कथनमा नतमस्तक हुँदै एउटा शब्दावली थप्न मन लाग्यो- सम्झना पनि कहिल्यै बिरानो हुँदैन, गोकुल सर!