HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पादकको सिफारिस
‘पानी र बदाम बेचेको पैसा सहकारीमा बचत गर्‍यौं, फिर्ता कहिले पाउँछौं?’ खाई नखाई बचत गरेको रकम कान्तिपुर सहकारीले फिर्ता नदिएपछि बिचल्लीमा परेका बचतकर्ताहरू न्यायको लागि प्रहरी कार्यालयदेखि सहकारी विभागसम्म धाइरहेका छन्।
प्रजातन्त्र अमर रहोस्! १९ माघ २०६१ को शाही घोषणाले त्यस्ता सबै अपेक्षा र विकल्पहरूको अन्त्य गरिदियो। राजाद्वारा पूरै राज्यसत्ता आफ्नो हातमा लिइयो।