HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पादकको सिफारिस
नदी र वनको ढोका थुनिएपछि बोटे समुदायको बदलिएको बाटो चितवन राष्ट्रिय निकुञ्ज स्थापनापछि प्राकृतिक स्रोत उपयोगबाट वञ्चित, नदी र जंगलमा आश्रित बोटे समुदाय जीविकाका लागि माछापालन, पशुपालन र होमस्टे जस्ता आयआर्जनका वैकल्पिक काममा लागेको छ।
आमनागरिकको ४९ अर्ब : फिर्ता होला? सहकारी संस्थामा फसेको आमनागरिकको बचत रकम ४९ अर्ब रुपैयाँ पुगेको छ। २४ वर्षअघिदेखि मौलाउँदै आएको यो ठगी र नोक्सानीले सरकार र राजनीतिक दललाई छोएको छैन।