HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पादकको सिफारिस
यी हुन् रोशी र पनौतीमा विनाश निम्त्याउने क्रसरका मालिक काभ्रेको रोशी खोला किनारमा अवैध रूपमा र मापदण्ड मिचेर २५ वटा ढुंगा खानी र क्रसर उद्योग सञ्चालन हुँदै आएका थिए। सरकारी प्रतिवेदनले तिनलाई कारबाही या बन्द गर्न सुझाव दिए पनि नेता, जनप्रतिनिधि जस्ता प्रभावशालीहरूले निर्बाध चलाएको उद्योगका कारण गत असोजको बाढीले त्यस क्षेत्रमा अकल्पनीय क्षति पुर्‍यायो।
बाँचे भोलि देखिन्छ “आयो जस्तो छ!” यस पल्ट चाहिं काका अलि सतर्क भए। बित्थामा समातिने भयो भन्ने लाग्यो। समातेर लगे त बरु केही बेर बाँचिन्थ्यो होला, गोली छुट्यो भने?