गाउँपालिका अध्यक्ष थमसरा : भेडीगोठबाट उठेर स्थानीय सरकारको उदाहरणीय अभ्यासमा
छोरीलाई नपढाउने समाजमा घरपरिवारसँग लड्दै शिक्षा आर्जन गरेर स्नातकोत्तरसम्म पढेकी थमसरा पुनले म्याग्दीको धवलागिरी गाउँपालिकाको अध्यक्षका रूपमा उदाहरणीय काम गरिरहेकी छिन्।
नेताका नामका प्रतिष्ठानलाई यसरी दिइन्छ राज्यकोषको करोडौं अनुदानदेखि सरकारी जग्गासम्म
नेताका नाममा खुलेका र कुनै दलविशेषको निकट भएर काम गरिरहेका प्रतिष्ठान र संस्थालाई सरकारले राष्ट्रको ढुकुटीबाट झिकेर अनुदान मात्र दिएको छैन, सरकारी जग्गा समेत बाँडेको छ।