कृष्णप्रकाशले अनुवाद गर्न नपाएको त्यो लेख
कृष्णप्रकाश श्रेष्ठले रुसी भाषामा अनुवाद गर्ने जानकारी दिएपछि एउटा लेखको परिमार्जन थालेको थिएँ। जब १६ चैतमा काम सकेर फेसबुक खोलें, उनको मृत्युको खबर फैलिइसकेको रहेछ।
टेड, जसले नेपाल उत्खननको बाटो देखाए
नेपालको इतिहास र पुरातत्त्व विधामा टेड रिकार्डीको योगदान ठूलो छ। उहाँले उत्खनन मात्रै गर्नुभएन, भविष्यमा गरिने उत्खननका लागि बाटो पनि देखाइदिनुभएको छ।