विधि र प्रक्रियामा मडारिएको 'हुलतन्त्र'
कुनै पनि निकायमा पदासीन व्यक्तिबाट भएका कमजोरीका कारण वा अमुक पक्ष वा व्यक्तिको कसैप्रतिको झुकाव वा कटुताका कारण ती निकायलाई असान्दर्भिक बनाउने प्रयत्नले लोकतन्त्रलाई हुलतन्त्रमा परिणत गरिदिने जोखिम हुन्छ।
महामारीले थलिएको आर्थिक क्षेत्रलाई कसरी सघाउनुपर्छ सरकारले?
महामारी र यसको रोकथामका लागि अपनाइएको बन्दाबन्दीका कारण थप व्यवसाय बन्द र रोजगारी कटौती हुन नदिन गत वर्षमा जस्तै र अझ प्रभावकारी हुने गरी राहत र आर्थिक भरथेगका विशेष कार्यक्रम आवश्यक छ।