HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पादकको सिफारिस
सबैले बिर्सिएका नेपाली संगीतका एक 'त्रिमूर्ति' अम्बर गुरुङ शुरूदेखि अनि गोपाल योञ्जन र जितेन्द्र बर्देवा चाहिँ पछि गएर बहुमुखी नेपाली सङ्गीत स्रष्टा बने। आफूले रोजेको बाजा बजाउन शुरू गरे, गीत गाउन थाले, मेलोडी रच्न थाले, आफ्ना सबै सङ्गीत संयोजन गरे र सार्वजनिक मञ्चमा प्रस्तुति दिए।
हिमाली क्षेत्रमा मनसुनी वर्षा : जोखिममा हिमाली बस्ती उच्च स्थानमा यस वर्ष मनसुनी वर्षा हुनु नेपालका लागि नयाँ घटना हुँदै हो, यसले हिमाली जिल्लामा क्षतिको जोखिम पनि बढाएको छ।