को हुन् जापानले सम्मान गर्न लागेका दागो छिरिङ?
भुटानका पूर्वगृहमन्त्री दागो छिरिङ तीन दशकअघि १ लाख ३० हजार नेपालीभाषी भुटानीलाई देश निकाला गर्ने प्रमुख पात्र र योजनाकार हुन्।
विवादास्पद छविका जनार्दन शर्मा अर्थमन्त्री बन्नुको अर्थ
केही जानकारका भनाइमा भने दाहालले आफ्नो 'अर्थ व्यवस्थापन'का हिसाबले पनि भरपर्दो पात्र शर्मालाई अर्थ मन्त्रालयजस्तो ठूलो मन्त्रालय सुम्पेका हुन् । यसअघि दाहालले आफ्नो यो कार्यका लागि लडाकु पृष्ठभूमिकै अर्का नेता वर्षमान पुनलाई विश्वास गर्दै अर्थमन्त्री बनाएका थिए । तर, उनका लागि यतिबेला पुनभन्दा शर्मा नै अनुकुल देखिए ।