‘सरकारले टीकापुरमै आएर थारूसँग वार्ता गर्नुपर्छ’
टीकापुर घटनापछि थारुहरूको घर छानीछानी आगजनी, लुटपाट र तोडफोड भएको थियो। कर्फ्यूको बेला पछाडि प्रहरी र अगाडि अखण्ड सुदूरपश्चिमका गुण्डाहरूले थारुहरूका घरमा लुटपाट र आगजनी गरे। यो पञ्चायती तानाशाहभन्दा क्रुर दमन थियो।
संघीय संसद्मै संविधान विरोधी दुई प्रतिवेदन
प्रतिनिधि सभाको समिति अन्तर्गतको निर्वाचन आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन अध्ययन उपसमितिले तयार पारेका बेग्लाबेग्लै प्रतिवेदनमा संविधान र व्यवस्थासँग बाझिने विषय राखिएका छन्।