महामारीमा जनताको उपेक्षा, आदेशको अवज्ञा
कोभिड-१९ को परीक्षण र उपचारलाई निःशुल्क नगरेर सरकारले जनताको उपेक्षा मात्रै गरेको छैन, सर्वोच्च अदालतको आदेशको पनि अवज्ञा गरेको छ।
‘हास्यव्यङ्ग्यको नाममा अश्लीलता नदेखाऔं’
कलाकार दीपाश्री निरौलाको बुझाइमा हास्यव्यङ्ग्यको पनि सीमारेखा हुन्छ, तर यस्तो सीमा नाघेर अश्लील सामग्री पस्किँदा कलाकारिता क्षेत्र नै बदनाम भइरहेको छ।