HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पादकको सिफारिस
गाउँलेलाई पढाएका लाहुरे विदेशी सेनामा रहेका नेपाली लाहुरेहरूले स्वदेश फर्केपछि पल्टनमा पढेको ज्ञान उपयोग गर्दै दूरदराजका आफ्ना गाउँठाउँमा शिक्षा र स्वास्थ्यसेवा पुर्‍याए।
एआईले खर्लप्पै खाइदेला पत्रकारको पेशा ? एआई औजारहरूले मिथ्या समाचार, डीपफेक्स र सन्दर्भविहीन जानकारीको बाढी नै ल्याएकाले यसबाट सत्यतथ्य र जवाफदेह पत्रकारिता सम्भव नरहेको अनेक दृष्टान्तले देखाइसकेका छन्।