HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पादकको सिफारिस
जनगणनामा भाषा खासमा राई जातिका मानिसले बोल्ने पहिचान भएका २६ वटा मौलिक भाषा छन्। हाम्रो जनगणनामा उल्लेख भए जस्तो ‘राईभाषा’ मात्रै लेख्दा ती सबै समेटिंदैनन्।
बलात्कार मुद्दा: आधाभन्दा बढी फैसला अभियुक्तकै पक्षमा कैलाली जिल्ला अदालतमा एक वर्षमा फैसला भएका बलात्कार मुद्दामध्ये आधाभन्दा बढी अभियुक्तकै पक्षमा रहेका छन्।