HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पादकको सिफारिस
प्रतिगामी अर्थ-राजनीति व्यापारिक वर्ग र राजनीतिज्ञहरूको साँठगाँठबाट जम्मा हुने धनमा आधारित विकृत अर्थ-व्यवस्थाभित्र राजनीतिको भद्दा वस्तुकरण भइरहेको छ।
पद्धति विनाका पार्टीहरू सिङ्गो मुलुक र मुलुकवासीलाई दिशानिर्देश गर्नुपर्ने राजनीतिक दलहरू आफैं दिशाविहीन मात्रै होइन, निस्किनै नसक्ने दलदलमा फसेका छन्।