HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पादकको सिफारिस
‘कसैले एक डोज पनि नपाउँदा अन्यलाई बुस्टर डोज दिनु न्यायोचित होइन’ ओमिक्रोन भेरियन्ट, बुस्टर डोज र कोभिड-१९ महामारीका बारेमा अमेरिकाको मायो क्लिनिकमा अनुसन्धानरत जीवाणु वैज्ञानिक डा. सुदीप खड्कासँग हिमालखबरका सागर बुढाथोकीले गरेको कुराकानीको सम्पादित अंश:
मित्रसेनको त्यो डायरी मित्रसेनले स्वैच्छिक अवकाश नलिएको भए पल्टनमा प्रमोशन हुन्थे, छोरालाई पनि भर्ती गराएर यश आरामका साथ बस्न सक्थे, तर त्यसो नगरी समाजसेवामा समर्पित भए।