HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पादकको सिफारिस
संरचनाशून्य प्रदेश राजधानी कैलालीको गोदावरी सुदूरपश्चिम प्रदेशको राजधानी घोषणा भएको चार वर्ष बित्दा पनि आवश्यक संरचना तयार पारिएका छैनन्। संघीय सरकारबाट जग्गा प्राप्तिमा ढिलाइसँगै अदालतमा मुद्दा परेपछि काम रोकिएको हो।
किन घटाउने विवाहको उमेर? छोरीको विवाहको उमेर २० वर्षबाट घटाउनुपर्ने हाम्रा सांसदको माग अस्वाभाविक र अनुचित मात्र होइन, पश्चगामी पनि हो।