HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पादकको सिफारिस
क्हफुचे हिमतालले गरेको संकटको संकेत अन्नपूर्ण दोस्रो हिमालको फेदमा बनेको क्हफुचे हिमतालले स्थानीय बासिन्दाका लागि अवसर सिर्जना गरे पनि तटीय क्षेत्रमा जोखिम बढाएको छ भने हिमाली क्षेत्रमा बढ्दै गएको वातावरणीय संकटको संकेत गरेको छ।
बगरमा महिलाले हुर्काएको वन कैलालीको सीमाक्षेत्रको बगरमा महिलाले हुर्काएको सामुदायिक वनले एकातिर सीमा अतिक्रमण रोकेको छ भने अर्कातिर स्थानीय बासिन्दालाई वनपैदावरका लागि सहज भएको छ।