HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पादकको सिफारिस
यो वैचारिक सङ्कटको समय हो! अहिले मानिस अर्को एउटा विश्वव्यापी सङ्कटको चपेटामा छ– वैचारिक सङ्कट। यो पनि पृथ्वीको निरन्तरतालाई नै चुनौती दिने पर्यावरणीय सङ्कट जत्तिकै खतरनाक हो।
पशुपतिमा पार्किङ लथालिङ्ग, कोषको बेवास्ताले आगन्तुकलाई सास्ती पशुपतिनाथ मन्दिर क्षेत्रको पार्किङ स्थल व्यवस्थित नहुँदा दर्शन गर्न र अन्तिम संस्कारमा आउनेहरूले सास्ती खेप्नु परेको छ।