काठमाडौंमा बिहानै मास्क किन लगाउनुपर्छ?
चिसो बढेसँगै आँखाले देख्न नसकिने प्रदूषण पनि जम्ने भएकाले बिहानीको हावा पनि प्रदूषित छ।
नेपालको प्रागैतिहासिक अध्ययनमा गुड्रुन कर्भिनस
विदेशी भूमिमा आएर नेपालको पुरातत्त्व, प्रागइतिहास र मानवशास्त्रको क्षेत्रमा गुड्रुन कर्भिनसले पुर्याएको योगदान सम्झिनु त जरुरी छ नै उचित मूल्याङ्कनको पनि आवश्यकता छ।