यसरी गरिंदै छ पोखरामा मोती उत्पादन
बहुमूल्य रत्न मोती पोखरामा उत्पादन गर्न थालिएको छ भने देशभरका कृषकले पनि सजिलै उत्पादन गर्न सक्ने वैज्ञानिक बताउँछन्।
धरानवासीले पिउने पानीमा दिसामा पाइने जीवाणु
धरान खानेपानी व्यवस्थापन बोर्डले धरानवासीलाई वितरण गरिरहेको पिउने पानीमा दिसापिसाबमा हुने जीवाणु ‘कोलिफर्म’ भेटिएको छ।