कलेजको परीक्षा छाडेर भाषा परीक्षा दिँदै विद्यार्थी
वार्षिक करीब सवा लाख विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र लिनु, नेपालका क्याम्पसहरूमा विद्यार्थी संख्या घट्नु र २०० वटा क्याम्पस विद्यार्थी अभाव भएकै कारण मर्ज हुने अवस्थामा पुग्नुमा नेपालको खस्कँदो शैक्षिक गुणस्तर, बेरोजगारी र अस्थिर राजनीति मुख्य कारण मानिएको छ।
भलिबल: जितको अपेक्षा, खेलाडीलाई उपेक्षा (भिडिओ सहित)
पारिश्रमिकविनै देशका लागि खेलिरहेका राष्ट्रिय महिला भलिबल टोलीका खेलाडीले घाइते हुँदा पनि राज्यबाट उपचार पाउने गरेका छैन।