आक्रामक रूपमा एलर्जी फैलाउने ‘कंग्रेस झार’
भारतमा हुने ४० प्रतिशत छाला सम्बन्धी एलर्जी ‘कंग्रेस झार’ को कारण हुने गरेको विभिन्न अध्ययनले देखाएका छन्।भारतमा सन् १९६८ बाट कंग्रेस झारका कारण देखापर्न थालेको छाला सम्बन्धी एलर्जीले ३५० जनालाई प्रभावित बनाएको थियो।
वर्षगणनाको मानक वर्षा र नेवार सभ्यता
आदिम ढुङ्गेयुगमा वर्षाकाललाई प्रकृतिको महाप्रलय र महाअवसर दुवै मानेर यही समयलाई हिन्द उपमहाद्वीपका मानिसले वर्षको अन्त्य र आरम्भको मानक मानेका थिए।