HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पादकको सिफारिस
तेन्जिङ-हिलरीले काठमाडौं टेकेको त्यो दिन नेपालको परिचय र नेपाली राष्ट्रियताको प्रतीक बनिरहेको सगरमाथामा अनेकन् कीर्ति स्थापना सँगसँगै यसको सुरक्षामा पनि ध्यान दिनुपर्ने वेला आएको छ।
लुम्बिनीबाट गुटेरेसले दिएको सन्देश लुम्बिनीलाई व्यावहारिक रूपमै विश्व शान्तिको प्रतीक बनाएर संयुक्त राष्ट्रसंघ आफ्नो मिसनलाई अगाडि बढाउन चाहन्छ। यो भनेको नेपाललाई विश्वमञ्चमा उभिने राम्रो अवसर हो।