HimalKhabar.com :: A Complete Nepali Political News Portal
दस्तावेज
सैन्य इतिहासमा गर्नैपर्ने परिमार्जन पूर्वमा सिक्किमको ‘न्याय गाउँ’ देखि पश्चिममा काँगडासम्मको भ्रमणमा नेपाली युद्ध इतिहासबारे धेरै तथ्य भेटिए, जसबारे गहन खोज र पुनर्मूल्यांकन गरेर छोपिएका पाटो र पात्रहरूलाई न्याय दिन जरूरी छ।
खुलेको फैलिएको दशैं (केदार शर्मा) पूर्वाधार विकास तथा समाजिक र आर्थिक परिवर्तनका कारण दशैंको स्वरुप फेरिंदा यसको मूल्य कम भए जस्तो देखिए पनि मोल भने बढिरहेको छ।