नेपालको आज मलेशियासँग प्रतिस्पर्धा, को कति बलियो?
आईसीसी टी-२० विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आज दोस्रो खेलमा नेपालले मलेशियासँग प्रतिस्पर्धा गर्दै छ।