टी-२० विश्वकप : दक्षिण अफ्रिका १८ रनले विजयी
आईसीसी पुरुष टी-२० विश्वकप २०२४ अन्तर्गत ‘सुपर एट’ चरणको पहिलो खेलमा दक्षिण अफ्रिका विजयी भएको छ।
विश्वकप : आयरल्यान्ड विरुद्ध भारतको सहज जित
आईसीसी पुरुष टी-२० विश्वकप अन्तर्गत भारतले पहिलो खेलमा सहज जित हात पारेको छ।