HimalKhabar.com :: A Complete Nepali Political News Portal
क्रिकेट
सन्दीप लामिछानेको बलिङ वरियता खस्कियो, ब्याटिङमा पारस ७०औं स्थानमा लेग स्पिनर सन्दीप लामिछानेको बलिङ वरियता खस्किएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको टी २० बलिङ वरियतामा सन्दीप एक स्थान तल झरेका छन्। 
दोभाषे बनेर सन्दीप लामिछानेले बढाए पाकिस्तानी समर्थक हिन्दी र अंग्रेजी दुवै राम्राे जान्ने भएकाले सन्दीपले पुरस्कार बितरणका क्रममा दोभाषेको काम गरे। अलीले सीपीएल खेलिरहँदा आफूमा भाषाको समस्या भएको र त्यो अभाव सन्दीपले पूरा गरिदिएको प्रतिक्रिया दिए।