HimalKhabar.com :: A Complete Nepali Political News Portal
क्रिकेट
लगातार दुई हारपछि दिल्ली क्यापिटल्स अंकतालिकाको तेस्रो स्थानमा आईपीएलमा दिल्ली क्यापिटल्स लगातार दुई खेलमा हारेपछि अंकतालिकाको तेस्रो स्थानमा झरेको छ। दिल्ली हिजो भएको खेलमा सनराइजर्स हैदराबादसँग ८८ रनले हारेको छ।
धनगढी प्रिमियर लिग पूर्व निर्धारित मितिमा नहुने कोरोनाभाइरस सङ्क्रमणको जोखिमका कारण धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिता यो वर्ष पूर्व निर्धारित मितिमा नहुने भएको छ।