HimalKhabar.com :: A Complete Nepali Political News Portal
क्रिकेट
क्यानको नयाँ नेतृत्वले पहिलोपटक घरेलु प्रतियोगिता गर्दै, प्रधानमन्त्री कप क्रिकेट ११ पुसदेखि नेपाल क्रिकेट संघ (क्यान) ले आगामी ११ पुसदेखि प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता गर्ने भएको छ। पुरुषको प्रतियोगिता काठमाडौंस्थित टीयू क्रिकेट मैदानमा र महिलाको दाङमा हुनेछ।
पाँचौं पटक मुम्बईलाई आईपीएलको उपाधि, फाइनलमा दिल्ली पराजित मुम्बई इन्डियन्सले पाँचौँ पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ। १३औँ आईपीएलको फाइनलमा दिल्लीलाई पाँच विकेटले हराउँदै मुम्बईले पाँचौँ उपाधि जितेको हो।