फाइनलमा सुदूरपश्चिमका सैफको अर्धशतक
नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा सुदूरपश्चिम रोयल्सका सैफ जैबले अर्धशतक प्रहार गरेका छन्।
चितवनलाई कुशलले जोगाए, विराटनगर र पोखरा बाहिरिए
जनकपुर बोल्ट्सलाई पराजित गर्दै चितवन राइनोज ‘प्लेअफ’ नजीक पुगेको छ भने विराटनगर किंग्स र पोखरा एभेन्जर्स एक-एक खेल बाँकी छँदै बाहिरिएका छन्।