HimalKhabar.com :: A Complete Nepali Political News Portal
क्रिकेट
सन्दीप लामिछानेले भने- म निर्दोष छु, न्याय पाउनेछु बलात्कारको आरोप लागेका नेपाल राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको र न्याय पाउनेमा विश्वस्त रहेको बताएका छन्।
नेपालबाट राजीनामा दिएको केही घण्टामै पुबुदु क्यानाडाको प्रमुख प्रशिक्षक नियुक्त नेपाली राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षकबाट राजीनामा दिएको घोषणा गरेको केही घण्टामै पुबुदु दासानायके क्यानाडाको प्रमुख प्रशिक्षक नियुक्त भएका छन्।