HimalKhabar.com :: A Complete Nepali Political News Portal
क्रिकेट
ओमन विरुद्धको खेलमा नेपालको सहज जित एसीसी प्रिमियर कप अन्तर्गत ओमन विरुद्धको खेलमा नेपालले सहज जित हासिल गरेको छ।
नेपाललाई यूएईले दियो ३११ रनको विशाल लक्ष्य आईसीसी विश्वकप लिग-२ को अन्तिम खेलमा यूएईले नेपाललाई ३११ रनको विशाल लक्ष्य दिएको छ।