HimalKhabar.com :: A Complete Nepali Political News Portal
क्रिकेट
नेपाल पाकिस्तान ‘ए’ सँग चार विकेटले पराजित एसीसी इमर्जिङ टीम्स कपको पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग चार विकेटले पराजित भएको छ।
नेपालको विश्वकप यात्रा टुङ्गियो, नेदरल्यान्ड्सँग बिर्सनलायक प्रदर्शन नेदरल्यान्ड्ससँग नराम्ररी पराजित भएसँगै नेपालको आईसीसी विश्वकपको यात्रा टुङ्गिएको छ।