एकै दिन थपिए ६५८ कोरोना संक्रमित
कोभिड–१९ को परीक्षण बढेसँगै आज नयाँ संक्रमितको संख्या पनि झण्डै तीन गुणाले बढेको छ भने एक जनाको मृत्यु भएको छ।