साहित्यमा नोबेल पुरस्कार विजेता लुइस ग्लुक: इच्छा, आघात र प्रकृतिको बयान
सन् २०१० यता साहित्यमा नोबेल पुरस्कार पाउने ग्लुक चौथो महिला हुन्। नोबेल पुरस्कार दिन शुरु गरिएको सन् १९०१ यता भने उनी यो सम्मान पाउने १६औं महिला बनेकी छिन्।
असहिष्णु र पुरातनपन्थी समाजको विनिर्माण
पुस्तकका स्मृति कथाहरुले विद्यामान सामाजिक चेतको मथिंगल हल्लाउने ल्याकत राख्छन्। पुस्तकले रूढी, असहिष्णु, पुरातन र यथास्थितिवादी समाजको विनिर्माण गर्ने प्रयास गरेको छ।