HimalKhabar.com :: A Complete Nepali Political News Portal
भिडिओ
जब सासूआमाको स्वेटरले आङ छोपिन् कर्णालीका दुई जिल्ला जुम्ला र कालिकोटको यात्रा गर्दा लाग्यो- बहुआयामिक गरीबीसँग जुधिरहेको यस क्षेत्रको मुहार फेर्न पूर्वाधार विकास गरेर मात्र हुँदैन, जनजीवनलाई प्रत्यक्ष छुने गरी रोजगारी र आयआर्जनका कार्यक्रम चलाइनुपर्छ।
‘समुदायलाई वन हस्तान्तरण गर्दा तिरस्कृत भएँ ’ ‘कर्मचारीमा समाजको उन्नति भयो भने मात्र मेरो पनि उन्नति हुन्छ भन्ने हुटहुटी हुनुपर्छ। त्यो हुटहुटी कर्मचारीमा कसरी जगाउन सकिन्छ भन्ने नेतृत्व तहले सोच्नुपर्छ।’