म जहाँ छु, त्यहाँ पुग्न धेरै नेपाली सक्षम छन्: शम्भु आचार्य, जनस्वास्थ्यविद्
‘विश्वका धेरै देशमा मेडिकल कलेज छैनन्। भएकामा पनि प्रतिभा पलायनको समस्या छ। त्यसैले २०३० सम्ममा आठ करोड स्वास्थ्यकर्मीको अभाव हुने देखिएको छ। यो सबै हेर्दा प्राथमिक स्वास्थ्य सेवालाई बेवास्ता गर्न मिल्दैन।’
छोरीले सुन्नै हुँदैन भन्ने बर्किमार गाउँछिन् सोमती
सांगीतिक माहोलमा हुर्केर लोकगीतका केस्राकेस्रा केलाएकी सोमती थारु (४२) कला र गला मार्फत थारु समुदायका मौलिक भाका गुन्जाइरहेकी छन्।