HimalKhabar.com :: A Complete Nepali Political News Portal
भिडिओ
नेपालमा मुस्लिम समुदाय विरुद्ध कसले गरिरहेको छ घृणाको राजनीति? खेलले समाजलाई जोड्ने भनिंदै आएकोमा देशभित्र पहिलो चोटि आयोजना भइरहेको व्यावसायिक खेलमा एउटा निश्चित भेगका आफ्नै नागरिक विरुद्ध प्रकट यो स्तरको घृणारूपी शब्दले जोड्ने नभई तोड्ने काम गर्छ भन्ने कुरा सामाजिक सञ्जाल प्रयोगकर्ताले हेक्का नै राखेको देखिएन।
गाउँ नै रित्तो पारेर भारततिर भोकमरीबाट बच्न पहाडबाट झरेका कैलालीको ओलानीका बासिन्दा तराईमा पनि दैनिकी चलाउन मुश्किल भएपछि परदेशतिर लागिरहेका छन्।