निषेधाज्ञाका सवालहरु (भाग ३) - रामेश्वर खनाल
"कोरोना संक्रमण महामारी रोकथामका लागि बन्दाबन्दी र निषेधाज्ञा भोग्दै आए पनि विगतमा चिन्ता व्यक्त गरिंदै आएको जस्तो मुलुकको अर्थतन्त्र त्यति खराब भएको छैन। यो वेला हामीले दुई वटा सावधानी अपनाउनुपर्छ। पहिलो, व्यक्तिगत स्वास्थ्य सुरक्षालाई ध्यान दिएर सकेसम्म बाहिर आवागमन नगर्ने। दोस्रो, बजारमा सम्पत्तिको मूल्यमा गिरावट आउने र आर्थिक विचलन हुने खालका क्रियाकलाप नगर्ने।"