HimalKhabar.com :: A Complete Nepali Political News Portal
ऊर्जा
पर्याप्त पानी नपर्दा विद्युत् उत्पादन घट्यो, माग थेग्न भारतको भर  यो वर्ष हिउँदभरि पर्याप्त पानी नपर्दा र हिउँ पनि नपग्लिएकाले खोलामा पानीको बहाव नबढ्दा नदी प्रवाहमा आधारित र अर्धजलाशययुक्त जलविद्युत् आयोजनाहरूबाट विद्युत् उत्पादन घटेको छ।
४१७ मेगावाटको नलगाड आयोजना अगाडि बढाउन छलफल, समयमै डीपीआर नबनाए सम्झौता रद्ध हुने जाजरकोटमा बन्न लागेको ४१७ मेगावाटको जलासययुक्त नलगाड जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) को प्रगतिबारे ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी लिएका छन्।