समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
जहाँ जीर्ण कक्षाकोठामा ज्यान जोखिममा राखेर पढ्दै छन् विद्यार्थी
रसुवाका तीन आयोजनाबाट थपियो १६८ मेगावाट बिजुली
धरहरा चढ्न दुई सय रुपैयाँ शुल्क
माम्चा चुंगोदेखि घाघरासम्म कर्नाली पछ्याउँदाको रोमाञ्च
ट्रेल दौडमा सुनमायाको सीमापार सफलता
किन सडकमा आए एमाले कार्यकर्ता? (भिडिओ)
नक्कली आयुर्वेदिक औषधिले झन् बल्झिन्छ व्यथा
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
भूप्रविधि विज्ञ काठमाडौंमा भेला हुँदै
काठमाडौंमा एमालेको प्रदर्शन
टिप्पणी
चन्द्रकिशोर
दशहराः पहिले र अहिले
चन्द्रकिशोरमधेशी समुदायको दशहरा र पहाडी समुदायको दशैंले समय क्रममा एक–अर्काको प्रभाव ग्रहण गरेका छन्, जुन इन्द्रेणी समाजको सुन्दर पक्ष बनेको छ।
हिमालखबर
सख्या र पैयाँले गुलजार थारुको दशैं
अशोक थारु दशैं संस्कृतिमा आएको परिवर्तनसँगै स्वपहिचानको आधारशिला र सहअस्तित्वको भावना पनि हराउँदो छ।
वसन्त महर्जन
अतिवादको चेपुवामा दशैं
वसन्त महर्जनदशैं मनाउनेहरूले पनि सबैले मनाउनैपर्छ भनेर लाद्न खोज्नु वा नमनाउनेहरूले पनि चिढ्याउने मनसायले बोल्दै हिंड्नु दुवै अतिवादी सोच हो।
हिमालखबर
दशैंको राजनीति
-आनन्द पी राईखपाङ्गीको ‘दशैं बहिष्कार’ अभियान यति असरदार भयो कि कतिले बुइँगलमा जमरा राखेर, राति झ्यालढोका थुनेर छोराछोरीलाई टीका लगाइदिए २०५९ भदौमा राजा ज्ञानेन्द्रले मन्त्री बनाएपछि खपाङ्गीले पनि दशैं मनाए । त्यसपछि त दशैंको टीका लगाउन कसैले लुकिरहनै परेन । राई–लिम्बूहरूले ‘बहिष्कार’ नभनिकन पनि दशैं नमनाउन सक्छन्।
हिमालखबर
अन्यत्र बलि, रसुवामा क्षमापूजा
फुर्पा तामाङदशैंकै बेला रसुवाका तामाङ बस्तीमा भने पशु वध गर्नेहरूको पापमोचनका लागि भन्दै ‘क्षमापूजा’ गरिन्छ। रसुवाका उत्तरी गाउँमा लामा र अनुयायी गाउँलेहरू गुम्बामा गएर मारिएका प्राणीहरूको आत्मशान्ति, वध गर्ने व्यक्तिहरूको पापमोचनका लागि व्रत बस्छन्।
हिमालखबर
चाडपर्वमा खानाः ‘कोचेर नखाऊँ, नफालौं’
आस्थाको शक्तिलाई खाना चढाउनेबाहेक पनि कतिले खाना खेर फाल्ने गर्छन् । त्यस्तोमा भन्नै पर्छ– ‘यसरी खाना खेर फाल्नु त अपराध हो ।’
हिमालखबर
सेतो गिद्धको संरक्षण जरुरी
इजिप्सियन भल्चर अर्थात् सेतो गिद्धलाई ‘सेतो चिल’ भन्ठान्नुले दर्शाउँछ, यस क्षेत्रमा गिद्ध संरक्षण सम्बन्धी केही कार्यक्रम गरिएकै छैन ।
चन्द्रकिशोर
कुस्ती ब्युँताउने प्रयास
कुस्ती खेल संरक्षण र प्रवर्द्धन थालेको महागढीमाई नगरपालिका ‘खलिफाहरूको नगर’ बन्न सक्छ ।
हिमालखबर
किशोरकिशोरीलाई मार्गदर्शन
किशोर–किशोरीले अत्यावश्यक प्रजनन र यौन शिक्षा नपाउँदा उनीहरू आफ्नो शरीरको अधिकारको कुरामा सीमित छन्, शरीरको आदर गर्न जानेका छैनन् ।
हिमालखबर
मृत्युदण्ड होइन, कारबाहीको फराकिलो दायरा
बलात्कार लगायत महिला हिंसाका घटना नियन्त्रण गर्न प्रहरीलाई अनुसन्धानको अधिकार दिंदै आत्मविश्वास बढाउनु जरूरी छ।
शेखर खरेल
माधव, केपी र बानेश्वरका दुई पियक्कड
माधवकुमार नेपाल सहित सत्तापक्षका नेताहरू आफ्नै दलको सरकारमाथि जाइलाग्दा प्रम ओलीको प्रतिक्रिया के हुने हो, प्रतीक्षाको विषय बनेको छ।
हिमालखबर
किन अलपत्र पर्यो ३३ किलो सुन काण्ड अनुसन्धान
अनुसन्धानको ‘अफ ट्र्याक’ रणनीतिलाई गृह प्रशासनले भिन्न ढंगले बुझिदिंदा ३३ किलो सुन काण्ड अनुसन्धान प्रकरण सफल हुनसकेको छैन ।
हिमालखबर
सर्पदंशः व्यवस्था र व्यवहार झनै घातक
ज्यानै जान सक्ने सर्पदंशको उपचार प्रक्रियामा मात्र बेथिति छैन, वन्यजन्तुका रूपमा यसबारे गरिएको कानूनी व्यवस्था समेत विरोधाभासपूर्ण छ ।
वसन्त महर्जन
उत्खनन्का कमजोर पक्ष
दक्ष जनशक्तिको अभावमा हुने गलत उत्खनन् पद्धतिले एकातिर प्रमाणहरू नष्ट हुनेछन् भने अर्कोतिर विषय क्षेत्रको ज्ञान नभएका कारण प्राप्त पुरावशेषको अपव्याख्या हुने खतरा रहन्छ ।
हिमालखबर
प्रदेश–२ मा जडीबुटी उद्योगको सम्भावना
पछिल्लो समय तराईका जिल्लामा जडीबुटी खेती र प्रशोधनबाट युवा तथा विपन्न महिलाहरूले फाइदा लिन थालेका छन् ।
हिमालखबर
गरीबी न्यूनीकरण र समृद्धिको आधार
दिगो र समावेशी विकास गर्न वित्तीय समावेशीकरण नेपालका लागि रोजाइ मात्र होइन, बाध्यता नै हो ।
चन्द्रकिशोर
बहुरी सदाको बह
अरूको घरमा मजदूरी गरेर ऊर्जावान उमेर रित्याए पनि पुस्तौंदेखि ऋणको भार बोक्दै दीन–हीन बाँचिरहेका बहुरी सदाहरूले कहिले पाउलान् आत्मसम्मानको जीवन ?
हिमालखबर
स्वार्थमा अल्झिएको उमेरहद
निजामती सेवामा अवकाश पाउने उमेरहदको निर्धारण कसैको स्वार्थका आधारमा नभई मुलुकको आवश्यकता, अन्तर्राष्ट्रिय अभ्यास र निश्चित सिद्धान्तमा गरिनु जरुरी छ ।
हिमालखबर
शंखेकीरा अनुसन्धान
जीवजन्तु विज्ञ डा. प्रेम बुढाको अगुवाइमा अनुसन्धाताहरूले नेपालका विभिन्न स्थानमा अध्ययन गरेर भेटेका १६ प्रजातिका शंखेकीरा मध्ये सात प्रजाति विश्वकै लागि नयाँ हुन् ।
शेखर खरेल
गाँजाले गाँजेको नेपाल
गाँजालाई वैधानिक गर्नुपर्छ भन्ने विश्वव्यापी बहस चलिरहेको बेला हामीले यसको जोखिम आकलन गर्दै पर्याप्त वैचारिक मन्थन गर्नु आवश्यक छ।
हिमालखबर
वित्तीय प्रविधिमा पहुँच नहुँदाको नियति
अत्याधुनिक वित्तीय प्रविधिमा सहज पहुँच स्थापित गर्न नसक्दा हामीले आर्थिक विकास, वित्तीय समावेशीकरण र मौद्रिक अनुशासनमा उपलब्धि हासिल गर्न सकेनौं ।
वसन्त महर्जन
राजनीतिक कर्मकाण्डमा इन्द्रजात्रा
संस्कृति र राजनीति बेग्लै विषयवस्तु र क्षेत्र भएका कारण सांस्कृतिक कुरामा राजनीति हावी हुन दिंदा यसले संस्कृतिलाई आफ्नो कर्मकाण्डमा नै सीमित पारेर अर्थहीन बनाइदिने खतरा रहन्छ ।
टीकाराम राई
कूटनीतिः पुष्पकमल मार्फत सबैलाई पाठ
भारत भ्रमणमा भव्य खातिरदारी पाएर उत्साहित भएका पुष्पकमल दाहाललाई चीनले आफ्नो ‘गुडबुक’ मा नरहेको संकेत प्रष्टसँग दियो।
हिमालखबर
महिला इज्जतको भ्रम
सदियौंदेखि पितृसत्ताले चलाखीपूर्वक सिर्जना गरिदिएको भ्रम बाहेक अरू केही होइन योनीलाई महिलाको इज्जतसँग जोड्ने परम्परागत सोच ।
हिमालखबर
च्याउसँगै हराएकाे संस्कृति
कृत्रिम च्याउको चल्तीसँगै प्राकृतिक च्याउप्रति चासो हराउँदै जाँदा अमूल्य किरात मिथकहरू पनि लोप हुन थालेका छन्।
हिमालखबर
मान्छेदेखि मौरीसम्मलाई मख्ख पार्ने चिउरी
चिउरीको फूल, फल र पातसम्म हाम्रो जीवनचर्यामा दैनिक खानपानदेखि व्यवसायसम्मका लागि उपयोगी छ।
हिमालखबर
नेपाली मुद्रा किन कमजोर ?
भारतीय मुद्रासँग स्थिर विनिमय दरका कारण नेपाली मुद्राको अवमूल्यन हुँदा यसले राष्ट्रिय अर्थतन्त्रमै असर पारेर महँगी बढ्ने, आयोजनाको लागत महँगो पर्ने जस्ता अवस्था निम्त्याउन सक्छ ।
मिलन बगाले
फैलिंदो पोखरा खुम्चिंदो पोखरा
पर्यटकीय शहर पोखराको सुन्दरता र स्वच्छता घना बस्ती र प्रकृतिमाथिको अचाक्लीका कारण नासिंदै जाने डर बढेको छ ।
शेखर खरेल
मौकाको ताकमा पुष्पकमल
प्रयोग र उपयोगको राजनीतिमा खारिएका पुष्पकमल दाहालको ‘अवसरवादिता’ केपी शर्मा ओलीसँगको सत्ता साझेदारीमा जुनसुकै बेला खुलेर आउन सक्छ ।
वसन्त महर्जन
धार्मिक स्थलमाथि कर
दान र सहयोगबाट निर्माण गरिएका बौद्ध गुम्बालाई करको दायरामा राखिनु उदेकलाग्दो कुरा बनेको छ ।
Previous
30
31
32
33
34
Next
समाचार
सुमन नेपाली
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
सत्तारूढ नेकपा (एमाले)ले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ।
हिमालखबर
काठमाडौंमा एमालेको प्रदर्शन
नेकपा (एमाले)ले काठमाडौंमा प्रदर्शन शुरू गरेको छ। जागरणसभाका लागि भद्रकालीबाट प्रदर्शन शुरू भएको हो।
हिमालखबर
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
बलिउडका चर्चित निर्देशक कबीर खानले वृत्तचित्रदेखि फिल्मसम्मको आफ्नो यात्राबारे अनुभव साटेका छन्। फिल्म साउथएशियाका लागि काठमाडौं आएका खानले नेपालबाट शुरू भएको फिल्म यात्रा स्मरण गरे।
टिप्पणी
एमालेले रास्वपाबाट सिक्न नहुने कुरा
रवि लामिछाने पक्राउपछि रास्वपाले जे गरिरहेको छ, लिलाबल्लभ अधिकारीहरूको सन्दर्भमा एमालेले त्यसलाई दोहोर्याउनै हुँदैन।
गैरआवासीय नेपाली नागरिकता : बल नहुनेको नाम बलबहादुर
नागरिकता त भनिन्छ, तर मुलुकमा बस्न नपाइने, तीन महीनाको मात्र भिसा पाइने, आफ्नो घरजग्गा बेच्न नपाइने कागजको खोस्टो दोस्रो होइन, फोस्रो नागरिकता नै हो।
इन्डिया! नेपाली नागरिकमाथिको जासूसी बन्द गर
नेपाली राजदूतको मोबाइलमा पेगासस जस्तो खतरनाक सफ्टवेयर राखेर जासूसी गरेको इन्डिया यसपालि सार्वभौम नेपालका नागरिकमाथि खनिन आइपुगेको छ।
उद्यम
एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्कालाई बेलायतमा ‘वुमन्स ट्याब्लोइड अवार्डस् २०२४’ प्रदान गरिएको छ।
एनसेलको पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन
एनसेलले शुरू गरेको ‘एटीन फर एटीन’ अर्थात् १८औं वर्षका लागि १८ वटा सामाजिक पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरेको छ।
नूररानीको सपनाले हुर्काएको ‘नौरा’
विगतमा देशका चल्तीका शपिङ मार्केटहरूमा जाँदा विदेशी सामानको दबदबा देखेर खिन्न हुने नूररानी ढुंगेल प्याकुरेल ती ठाउँमा आफ्ना उत्पादन राखेको कल्पना गर्थिन्। त्यो कल्पना आज यथार्थमा परिणत हुँदा दंग छिन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.