समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
जहाँ जीर्ण कक्षाकोठामा ज्यान जोखिममा राखेर पढ्दै छन् विद्यार्थी
रसुवाका तीन आयोजनाबाट थपियो १६८ मेगावाट बिजुली
धरहरा चढ्न दुई सय रुपैयाँ शुल्क
माम्चा चुंगोदेखि घाघरासम्म कर्नाली पछ्याउँदाको रोमाञ्च
ट्रेल दौडमा सुनमायाको सीमापार सफलता
किन सडकमा आए एमाले कार्यकर्ता? (भिडिओ)
नक्कली आयुर्वेदिक औषधिले झन् बल्झिन्छ व्यथा
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
भूप्रविधि विज्ञ काठमाडौंमा भेला हुँदै
काठमाडौंमा एमालेको प्रदर्शन
टिप्पणी
मिलन बगाले
पुनर्निर्माणमा ‘जंगी मोडल’
विपतपछिको आवास निर्माणको काम राज्य प्रशासनलाई पन्छाएर सेनालाई दिने सरकारको रहर कुनै पनि हिसाबले उचित छैन।
वसन्त महर्जन
बाटो बिराएको बौद्ध समाज
शिष्टता, करुणा, अहिंसा बौद्घ धर्मदर्शनका आधारशिला हुन्, यस विपरीत कतिपय सम्प्रदायका अपाच्य क्रियाकलापले सिंगो धर्मप्रति नै नकारात्मक सन्देश जान सक्छ।
तुफान न्यौपाने
एनसेल अन्तर्राष्ट्रिय मध्यस्थतामा : विवाद बल्झाइराख्ने बाटो
तीन वर्ष पहिले एनसेलको साहू कम्पनीको शेयर बिक्री पश्चात शुरू भएको कर सम्बन्धी विवाद सर्वोच्च अदालतको आदेशपछि सल्टिनुको सट्टा अन्तर्राष्ट्रियकरण हुन थालेको छ।
शेखर खरेल
‘ज’ माने जमीन, ‘झ’ माने झ्याप !
व्यापक भ्रष्टाचारका अन्य मुद्दा झैं बालुवाटारको जग्गा प्रकरणमा पनि दलहरूबीच ‘राष्ट्रिय सहमति’ देखिनु लोकतन्त्रको विडम्बना हो।
वसन्त महर्जन
यो कस्तो बौद्ध शिक्षा ?
औपचारिकतामा सीमित लुम्बिनी बौद्ध विश्वविद्यालयका कमजोर उत्पादनले बौद्ध अध्ययनलाई नै अर्थहीन बनाउने पक्का छ।
तुफान न्यौपाने
के एनसेल अन्तर्राष्ट्रिय मध्यस्थतामा जान सक्छ ?
तीन वर्ष पहिले एनसेलको साहु कम्पनीको शेयर बिक्री पश्चात शुरू भएको करसम्बन्धी विवाद सर्वोच्च अदालतको आदेशपछि पनि सकिएको छैन, बरू नयाँ चरणमा फस्ने जोखिम देखिँदै छ।
शेखर खरेल
‘आफैं मनमगन...!’
नागरिकका दैनन्दिनका आवश्यकता र सामाजिक न्यायलाई बेवास्ता गरेर तिलस्मी सपना बाँडिरहेका प्रधानमन्त्री केपी ओली महत्वपूर्ण कुरामा चुकिरहेका छन्।
तुफान न्यौपाने
बीआरआई : नेपाललाई लाभ कसरी ?
बीआरआईमा नेपालको सहभागितालाई लिएर चिनियाँमाझ रहेको संशय पूरै हटिसकेको छ, तर यसमार्फत नेपालले कसरी लाभ पाउन सक्छ भन्ने तस्वीर चाहिँ प्रष्ट छैन।
हिमालखबर
पुराना सामग्रीबाटै पुनर्निर्माण
भूकम्पमा भत्केका संरचनाका सामग्री प्रयोग गरेरै पनि वातावरण अनुकूल र भूकम्प प्रतिरोधी घर बनाउन सकिन्छ भन्ने प्रमाणित भइसकेको छ।
मिलन बगाले
भय भुल्दै, लय भुल्दै
प्रकृति र संस्कृतिलाई भुलेर मौलिक शैली र सामग्रीलाई एकातिर पन्छाएर कुचुक्कको संरचना बनाउँदैमा पुनर्निर्माणको प्रक्रिया पूरा हुँदैन।
अजय दीक्षित
सरकारी कार्यालय र एअरपोर्टका चर्पी किन फोहोर ?
सार्वजनिक कार्यालयहरूका शौचालय सफा–सुग्घर राख्न अभियानै शुरू गरौं। फोहोर चर्पी असभ्यताको प्रतीक हो।
डा. अरुणा उप्रेती
चाहिंदैन पोषणका पुरिया
अचम्म लाग्छ, बालबालिकाको कुपोषण हटाउन हाम्रै स्थानीय उत्पादन पर्याप्त हुँदाहुँदै तिनको उचित प्रयोग गर्न किन सिकाइएको छैन ? सरकार बालरोग विशेषज्ञ र महिला स्वास्थ्यकर्मीको अनुभवलाई किन सुन्दैन ?
हिमालखबर
सम्भव छ– १० प्रतिशत आर्थिक वृद्धि
अहिले नेपालको आवश्यकता विदेशी लगानीभन्दा बढी भ्रष्टाचार नियन्त्रण एवं लगानीको उत्पादकत्व वृद्धि गर्नु नै हो।
नम्रता शर्मा
फराकिलो बाटोमा छोरी पुस्ता
छोरीहरूको आजको पुस्ता शिक्षा र सुझबुझले चुनौतीहरू चिर्दै फराकिलो बाटोमा अघि बढिरहेको छ।
रूपा जोशी
आउला त्यो दिन
समाज परिवर्तनको क्रम हेर्दा लाग्छ, मेरा नातिनीहरूले आफ्ना आमाभन्दा सम्मानजनक जीवन बिताउन सक्नेछन् तर, समतामूलक समाज निर्माणका लागि एउटा महत्वपूर्ण तगारो अझै बाँकी छ।
शेखर खरेल
कतिन्जेल ‘सेकेन्ड सेक्स’ ?
समाजले दोस्रो दर्जामा खुम्च्याएका महिलाको अवस्था र हैसियत हिजोको गोरेटोबाट आज मूलबाटोमा बदलिए पनि त्यसलाई राजमार्ग बनाउन थुप्रै प्रयत्नको खाँचो छ ।
हिमालखबर
न्यायाधीश सिफारिशमा समावेशीको मजाक
संविधानको भावना विपरीत सत्ता र शक्तिमा रहेकाहरूले आफन्तलाई राज्यका विभिन्न पदमा नियुक्त गरिरहँदा समावेशिताको धज्जी उडाइएको छ।
हिमालखबर
समृद्धिको यात्रामा सिमेन्ट उद्योगको ‘विनाश’
विकासको दौडमा वातावरणीय असर र मानव स्वास्थ्यलाई आँखा चिम्लिदिने हो भने अकल्पनीय क्षति निश्चित छ।
कमल मादेन
औषधी सिमल
स्थानीय परिवेशमा पाइने सिमल जस्ता औषधिजन्य वनस्पतिबाट लाभ लिन हामी नीतिगत र व्यावहारिक दुवै रूपमा चुकिरहेका छौं।
वसन्त महर्जन
भुल्नै नहुने मौलिकपन
रुग्ण सम्पदा पुनर्निर्माणका क्रममा आधुनिक समयको माग भन्दै मौलिकता नामेट पार्ने गरी तामझाम गरिनु सभ्यता र संस्कृतिमाथिको आक्रमण हो।
हिमालखबर
केरुङ–काठमाडौं रेलमार्ग: लाभको लेखाजोखा
केरुङ–काठमाडौं रेलमार्ग बन्न सक्यो भने त्यसले सडकमार्ग भन्दा धेरै आर्थिक फाइदा दिने मात्र होइन, अर्थतन्त्रको दीर्घकालीन विकाससँगै नेपाली स्वाभिमानलाई पनि उँचो बनाउनेछ ।
हिमालखबर
बर्डफ्लु संक्रमणअघि नै चनाखो बनौं
प्राणघातक बर्डफ्लुको संक्रमण देखिनुअघि नै सतर्कता अपनाउन प्रादेशिक सरकार र स्थानीय तहले विशेष ध्यान दिनुपर्छ।
मिलन बगाले
बारा विपत्काे सन्देश
हावाहुरीको प्रकोप हाम्रा घरबस्तीको कमसल निर्माण सुधार गर्ने जनाउ घण्टी हो, यसतर्फ स्थानीय र प्रादेशिकसँगै संघीय सरकार समेत संवेदनशील बन्नुपर्छ।
विज्ञानबाबु रेग्मी
स्थानीय सरकार: थिति बसाल्ने चुनौती
असल राजनीतिक संस्कार बसाल्नेदेखि स्थानीय विकासको जग हाल्नेसम्मको जिम्मेवारी पाएको पहिलो स्थानीय सरकार उदाहरणीय बन्नुपर्ने चुनौती छ।
हिमालखबर
‘मोदी राज’ का तगारा
सशक्त विपक्षी नभएको फाइदा उठाउँदै भाजपाले दोस्रो कार्यकाल थप्ने आकलन भइरहँदा मोदी सरकारको विरुद्धमा उठिरहेको स्वतन्त्र आवाजले भने चुनौती दिइरहेको छ।
मुकेश पोखरेल
पश्चगामी जलवायु नीति मस्यौदा
नयाँ जलवायु नीतिको मस्यौदा आठ वर्ष अघिको नीति जति प्रष्ट र प्रगतिशील पनि बन्न सकेको छैन ।
वसन्त महर्जन
सम्पदा क्षेत्रमा घातक कंक्रिट मोह
ऐतिहासिक तथा सांस्कृतिक सम्पदा क्षेत्रमा सिमेन्टको प्रयोग गर्न नहुने मापदण्ड विपरीत कंक्रिट मोह देखिनु घातक छ।
हिमालखबर
कृषि अनुदानः किन हुन्छन् असफल ?
वास्तविक किसानलाई प्रोत्साहन गर्न सरकारी अनुदानमा रहेको नीतिगत अस्पष्टता र झन्झटिलो प्रक्रियामा सुधार र अनुदानको साटो सहुलियत दरमा ऋण दिने व्यवस्था प्रभावकारी हुन्छ।
हिमालखबर
भारत–चीन प्रतिस्पर्धाका आयाम
आधा शताब्दीभन्दा बढी समयदेखिको भारत–चीन प्रतिस्पर्धामा नयाँ आयाम थपिइरहेका बेला सन्तुलित विदेश नीति मार्फत आफ्नो हित रक्षा गर्नु दक्षिण एशियाली देशहरूका लागि चुनौती बनेको छ।
हिमालखबर
सामाजिक आन्दोलनको धक्का
ज्ञानको नयाँ संकथन निर्माण गर्ने सामाजिक आन्दोलनहरूले विभाजित समाजलाई समेत नजिक ल्याउँदैछन्।
Previous
25
26
27
28
29
Next
समाचार
सुमन नेपाली
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
सत्तारूढ नेकपा (एमाले)ले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ।
हिमालखबर
काठमाडौंमा एमालेको प्रदर्शन
नेकपा (एमाले)ले काठमाडौंमा प्रदर्शन शुरू गरेको छ। जागरणसभाका लागि भद्रकालीबाट प्रदर्शन शुरू भएको हो।
हिमालखबर
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
बलिउडका चर्चित निर्देशक कबीर खानले वृत्तचित्रदेखि फिल्मसम्मको आफ्नो यात्राबारे अनुभव साटेका छन्। फिल्म साउथएशियाका लागि काठमाडौं आएका खानले नेपालबाट शुरू भएको फिल्म यात्रा स्मरण गरे।
टिप्पणी
एमालेले रास्वपाबाट सिक्न नहुने कुरा
रवि लामिछाने पक्राउपछि रास्वपाले जे गरिरहेको छ, लिलाबल्लभ अधिकारीहरूको सन्दर्भमा एमालेले त्यसलाई दोहोर्याउनै हुँदैन।
गैरआवासीय नेपाली नागरिकता : बल नहुनेको नाम बलबहादुर
नागरिकता त भनिन्छ, तर मुलुकमा बस्न नपाइने, तीन महीनाको मात्र भिसा पाइने, आफ्नो घरजग्गा बेच्न नपाइने कागजको खोस्टो दोस्रो होइन, फोस्रो नागरिकता नै हो।
इन्डिया! नेपाली नागरिकमाथिको जासूसी बन्द गर
नेपाली राजदूतको मोबाइलमा पेगासस जस्तो खतरनाक सफ्टवेयर राखेर जासूसी गरेको इन्डिया यसपालि सार्वभौम नेपालका नागरिकमाथि खनिन आइपुगेको छ।
उद्यम
एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्कालाई बेलायतमा ‘वुमन्स ट्याब्लोइड अवार्डस् २०२४’ प्रदान गरिएको छ।
एनसेलको पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन
एनसेलले शुरू गरेको ‘एटीन फर एटीन’ अर्थात् १८औं वर्षका लागि १८ वटा सामाजिक पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरेको छ।
नूररानीको सपनाले हुर्काएको ‘नौरा’
विगतमा देशका चल्तीका शपिङ मार्केटहरूमा जाँदा विदेशी सामानको दबदबा देखेर खिन्न हुने नूररानी ढुंगेल प्याकुरेल ती ठाउँमा आफ्ना उत्पादन राखेको कल्पना गर्थिन्। त्यो कल्पना आज यथार्थमा परिणत हुँदा दंग छिन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.